१९ असार २०८३, शुक्रबार

सडकमै बिस्कुन

बैशाख ४, २०८२
सुनसरी
सडकमै बिस्कुन

सुनसरीको गढी गाउँपालिका–६ सत्तेरझोरास्थित बूढी खोलाको पुलमा बिहीबार बिस्कुन सुकाउँदै किसान । सडक तथा पुलमा बिस्कुन सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ । तस्वीर : नवीन गड्तौला/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्