२२ असार २०८३, सोमबार

शिक्षक आन्दोलनको १७औं दिन : ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती [तस्वीरहरू]

बैशाख ५, २०८२
काठमाडौं
शिक्षक आन्दोलनको १७औं दिन : ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती [तस्वीरहरू]

विभिन्न माग राखेर विगत १७ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरूको प्रदर्शनले सर्वसाधारणले सास्ती भोग्नु परेको छ।​

शिक्षकहरूले माइतीघर-नयाँबानेश्वर सडक अवरोध गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दा सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ।

अहिले नयाँबानेश्वर, अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु पर्ने अवस्था छ ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्