२० असार २०८३, शनिबार

जीर्ण बन्दै मुस्ताङको घट्टेखोला बेलिब्रिज

बैशाख ७, २०८२
काठमाडौं
जीर्ण बन्दै मुस्ताङको घट्टेखोला बेलिब्रिज

​मुस्ताङको थासाङ गाउँपालिका– २ घट्टेखोलामा अवस्थित बेलिब्रिजमा गुडिरहेको बस । पछिल्लो समय घट्टे खोलामाथि अवस्थित बेलिब्रिजमा क्षमताभन्दा दुई गुणा भारी सवारीसाधन गुडाउँदा दिनानुदिन जीर्ण बन्दै गएको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्