शुक्लाफाँटा नगरपालिका–२ को सनबोरा नदी किनाराको वन क्षेत्रको रूखमा बसेको कोहो कोइली । यो कोइली समुन्द्र सतहबाट ७५ देखि एक हजार आठ सय मिटरको उचाइसम्म पाइन्छ । वनकुञ्ज र बगैंचा क्षेत्रमा पाइने यस चराले आफ्नो गुँड भने बनाउँदैन । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस