
सर्लाहीको हरिवन बजारमा शनिबार क्याल्सियम र भिटामिन ‘डी’ लगायत पौष्टिक तत्त्व अत्यधिक पाइने घोगी बेच्न बसेका महोत्तरीको मटिहानी नगरपालिका–५, निवासी मोहन सहनी । प्रतिकिलो सय रुपैयाँसम्म बिक्री हुने घोगी पछिल्लो समय पोखरीमा व्यावसायिक रूपमै पालन शुरू भएको उनले बताए । तस्वीर : सिङ्घबहादुर थापा/रासस