१७ असार २०८३, बुधबार

तस्बिरमा हुम्लाको यारी नाका

बैशाख १५, २०८२
काठमाडौं
तस्बिरमा हुम्लाको यारी नाका

नेपाल-चीनको सिमाना  हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय र आसपासको क्षेत्र ।  गत वर्ष पुस १० गतेबाट अत्यधिक चिसोका कारण  बन्द रहेको कार्यालय चार महिनापछि अहिले सञ्चालनमा आएको छ । तस्बिर- रासस

salt training

कमेन्ट गर्नुहोस्