![रातो मच्छिन्द्रनाथको रथारोहण, १८ गतेबाट तानिने [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rato_Machhindranath_Ratharohan_2_l5FAN4zodl.jpg)
सोमबार रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ ।
योसँगै यही वैशाख १८ गते ललितपुरको पुलचोकबाट रथ तान्न शुरू हुनेछ ।
वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्त्वपूर्ण चाड हो । 







