5 shares
म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा घुम्ती गोठमा गरिएको भेडा पालन । गुर्जाका बासिन्दाले परम्परागत घुम्ती गोठमा भेडा बाख्रा र गाई भैँसी पालन गरेर जीविकोपार्जन गरेका छन् । तस्वीर : सन्तोष गौतम/रासस