
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाका कर्मचारी कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन तथा अवलोकन गर्दै । पछिल्ला वर्षमा हिमाली भूभागमा हिउँ पग्लने गति तीव्र हुँदै गएको छ, जसले जलस्रोत, जैविक विविधता र स्थानीय जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तस्वीर : दिलकुमार लिम्बू/रासस