0 shares
बागलुङको ताराखोला गाउँपालिका–३ स्थित हिल गाउँ । ढुङ्गाले चिटिक्क मिलेर बनेका उक्त गाउँका घरहरुले ताराखोला आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर : रासस