२९ असार २०८३, सोमबार

राजावादी आन्दोलनको दोस्रो दिन, माइतीघर–बानेश्वर क्षेत्रको यातायात प्रभावित [तस्वीरहरू]

जेठ १६, २०८२
काठमाडौं
राजावादी आन्दोलनको दोस्रो दिन, माइतीघर–बानेश्वर क्षेत्रको यातायात प्रभावित [तस्वीरहरू]

राजतन्त्र पुनःस्थापनाको माग गर्दै राजावादी समूहले आज दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन्।

उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दा उक्त क्षेत्रको यातायात प्रभावित भएको छ।

प्रदर्शनकारीले नाराबाजी गर्दै र्‍याली निकालेका कारण सवारी आवागमन अवरुद्ध भएको छ ।

राजसंस्थाको पुनःस्थापना र संघीयता खारेजको माग गर्दै उनीहरूले बिहीबारदेखि आन्दोलन शुरू गरेका हुन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्