०९ साउन २०८३, शनिबार

त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे प्रधानमन्त्री ओली [तस्वीरहरू]

जेठ २५, २०८२
काठमाडौं
त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे प्रधानमन्त्री ओली [तस्वीरहरू]

प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन् ।

गत फागुनदेखि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम भइरहेको छ।

प्यारापिट निर्माणको ठेक्का बीकेओआई-केसीडीसी-बीजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा पाएको छ ।

गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन ।

समयमा काम नसकिएपछि प्रधानमन्त्री ओलीले काम छिटो गर्न निर्देशन दिएका थिए ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

 

 

salt training

कमेन्ट गर्नुहोस्