१३ असार २०८३, शनिबार

तातोपानी कुण्डमा प्रचण्डको डुबुल्की

जेठ २८, २०८२
काठमाडौं
तातोपानी कुण्डमा प्रचण्डको डुबुल्की

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ्ग-तातोपानी कुण्डमा स्नान गर्दै । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्