
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँ, हरियो स्याउका रुखहरू र पृष्ठभूमिमा विशाल पहाड। पछिल्लो एक दशक यता मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै जाँदा मार्फा गाउँमा पनि आधुनिक घरहरू बन्ने क्रम जारी छ भने परम्परागत माटोका घरहरू नासिँदै छ । तस्वीर : सुशीलबाबु थकाली/रासस