०५ साउन २०८३, मंगलबार

विप्लव प्रहरीको हिट लिस्टमा

मंसिर २०, २०७४
विप्लव प्रहरीको हिट लिस्टमा

काठमाडौं, २० मंसिर - प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लव आफ्नो हिट लिस्टमा रहेको बताएको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर विप्लवको खोजी भइरहेको बताएको छ । उनलाई तत्कालै पक्राउ गरिने प्रहरीले जनाएको छ । देशभरबाट उनका ६०० भन्दा बढी कार्यकर्ता पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्