0 shares
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मतदान गरेका छन् । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ज्ञवालीले बाम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले मतदान शुरु हुनासाथ मतदान गरेका हुन् ।