१८ असार २०८३, बिहीबार
गृहका कर्मचारी सरुवा

विभिन्न जिल्लाका सीडीओसहित गृहका २१ सहसचिव-उपसचिवको सरुवा [सूचीसहित]

असार ३, २०८२
काठमाडौं
विभिन्न जिल्लाका सीडीओसहित गृहका २१ सहसचिव-उपसचिवको सरुवा [सूचीसहित]

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ ।

ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिवहरूको सरुवा गरिएको हो । 

सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरूलाई हटाएर ती पदमा सहसचिवलाई पठाइएको छ । साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ ।

गोरखा, बैतडी, डोटी, डडेलधुरा, भोजपुर, गुल्मी, इलाम, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ।

त्यसैगरी, केही सीडीओलाई मन्त्रालय वा अन्तर्गत ल्याइएको छ भने केहीलाई सीडीओको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका सहसचिव रामुराज कडरियालाई गोरखा, सुनिता नेपाललाई इलाम, सहसचिव नेत्र प्रसाद सुवेदीलाई सल्यानको सीडीओको रूपमा सरुवा गरिएको छ । 

त्यसैगरी, अन्य सहसचिव र उपसचिवहरूको पनि सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची :
nullnull

salt training

कमेन्ट गर्नुहोस्