१८ असार २०८३, बिहीबार

प्रयोगविहीन अवस्थामा कृषि हाटबजार

असार ५, २०८२
काठमाडौं
प्रयोगविहीन अवस्थामा कृषि हाटबजार

अछामको मंगलसेन नगरपालिकाले २०७५ मा लाखौं रकम खर्च गरेर निर्माण गरेको हाल प्रयोगविहीन अवस्थामा रहेको कृषि हाटबजार । निर्माण भएको कृषि हाटबजार प्रयोगमा नआएपछि राज्यको पैसा विनाप्रयोजन खर्च भएको भन्दै नगरवासी असन्तुष्ट बनेका छन् । तस्वीर : सुशील भण्डारी/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्