०५ साउन २०८३, मंगलबार

धनुषाबाट भोट हाले विमलेन्द्र निधिले

मंसिर २१, २०७४
धनुषाबाट भोट हाले विमलेन्द्र निधिले

काठमाडौं २१, मंसिर – प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री विमलेन्द्र निधिले धनुषाबाट मतदान गरेका छन् ।

निधिले धनुषा–३ को राजेश्वर निधि उच्च माविबाट मतदान गरेका हुन् ।

यतिबेला धनुषाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्