0 shares
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । देउवाले डडेलधुरास्थित गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।