२९ असार २०८३, सोमबार

अन्नपूर्ण आधार शिविरका हिमनदी

असार १०, २०८२
म्याग्दी
अन्नपूर्ण आधार शिविरका हिमनदी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी । जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा वर्षौदेखि हिउँ जमेर बनेका हिमनदी पग्लन थालेका छन् । तस्वीर : कमल खत्री/रासस   

salt training

कमेन्ट गर्नुहोस्