1 shares
मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँस्थित रहेको ढुम्बा ताल । बर्खा लागेसँगै करिब दुई हप्ता यता ढुम्बा तालमा पर्यटकको आगमन नहुँदा ताल क्षेत्र सुनसान भएको छ । तस्वीर : सुशीलबाबू थकाली/रासस