
म्याग्दीको मालिका गाउँपालिका–७ बिमको गलघण्टी भिरमा निर्माण भएको पक्की नहर । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा बेल्फी लुरवाङ सिँचाइ योजनामार्फत् नहर निर्माण भएपछि १५० घरधुरी किसानको ३०० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ । तस्वीर : सन्तोष गौतम/रासस