०२ साउन २०८३, शनिबार

झापा र पाँचथरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

असार १५, २०८२
काठमाडौं
झापा र पाँचथरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाले झापा र पाँचथरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

स्थानीय स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा झापाको मेचीनगर- २ र पाँचथरको फालेलुङ्ग- ७ मा असार १४ गते उक्त शिविर सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविरबाट करिब एक हजार स्थानीय लाभान्वित भएका छन् । 

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्