०६ साउन २०८३, बुधबार

डढेलो निभाउन पुगेका दुई जनाको गोली हानी हत्या

असार १६, २०८२
काठमाडौं
डढेलो निभाउन पुगेका दुई जनाको गोली हानी हत्या

अमेरिकाको इडाहोमा झाडीमा लागेको आगो निभाउने प्रयास गरिरहेका दुई जनाको गोली हानी हत्या गरिएको छ । 

स्थानीय सेरिफ रोबर्ट नोरिसका अनुसार कोउर डी'एलेन सहरमा कम्तीमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएका थिए । 

एफबीआईका उपनिर्देशक डान बोन्जिनोले धेरै साहसी अग्नि नियन्त्रकहरूमाथि आक्रमण भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्