0 shares
काठमाडौं, २१ मंसिर — प्रदेश नम्बर एकमा रहेको ताप्लेजुङ जिल्लामा मतगणना शुरु भएको छ । सदरमुकाम फुङलिङमा रहेको जिल्ला अदालत भवनमा मतगणना शुरु गरिएको हो ।