०५ साउन २०८३, मंगलबार

जाजरकोटबाट नेपाली कांग्रेसले लियो अग्रता

मंसिर २१, २०७४
जाजरकोटबाट नेपाली कांग्रेसले लियो अग्रता

जाजरकोटको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जाजरकोट प्रदेश ख को प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।  नेपाली कांग्रेस ३९४, बाम गठवन्धन २८७, नयाँ शक्तिको २५ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्