३० असार २०८३, मंगलबार

सिन्धुपाल्चोकमा अग्नीको शुरुवाती अग्रता

मंसिर २१, २०७४
सिन्धुपाल्चोकमा अग्नीको शुरुवाती अग्रता

सिन्धुपाल्चोकको मतगणनामा वाम गठवन्धनले शुरुवाती अग्रता लिएको छ । सिन्धुपाल्चोकको एक नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अग्नी सापकोटाले ७३५मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मोहन वस्नेतले ३३५ मत पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्