२२ असार २०८३, सोमबार

म्याग्दीको हिस्तान टिकोटगाउँ

असार १८, २०८२
काठमाडौं
म्याग्दीको हिस्तान टिकोटगाउँ

पहाडको शिरमा परम्परागत ढुङ्गे घरहरू रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटगाउँ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटको आकर्षण संस्कृति र प्रकृति हो । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्