०१ साउन २०८३, शुक्रबार

सिन्धुपाल्चोकको पछिल्लो अपडेट-पशुपतिको अग्रता कायम

मंसिर २१, २०७४
सिन्धुपाल्चोकको पछिल्लो अपडेट-पशुपतिको अग्रता कायम

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकले अग्रता बनाएको छ ।  गणना भएको जम्मा मत ११७२ मध्ये पशुपतिशमशेर ५४२ र वाम गठवन्धनका उम्मेदवार शेर बहादुर तामाङले ४३४ मत पाएका छन् । जहाँ बदर मतको संख्या १८८ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्