0 shares
कैलालीको भजनी नगरपालिका-३ मा किसानले भित्र्याइसकेको चैतेधान खेतमा दोस्रोपटक पाक्दै । यसवर्ष बाढीले क्षति नगर्दा पहिलोपटक काटेकै चैतेधानको बोटमा नयाँ पालुवा पलाएर पुन: दोस्रोपटक धानका बाला लागेका हुन् । तस्वीर : रासस