०८ साउन २०८३, शुक्रबार

रौतहटका दुइवटा क्षेत्रमा कांग्रेसको अग्रता, कसको मत कति ?

मंसिर २३, २०७४
रौतहटका दुइवटा क्षेत्रमा कांग्रेसको अग्रता, कसको मत कति ?

रौतहट २३ मंसिर– देशका अधिकाशं स्थानमा पछाडि परेको नेपाली कांग्रेसले रौतहटका दुइ क्षेत्रमा अग्रता हासिल गरेको छ ।

रौतहट २ मा मो अफताब आलम ९ हजार २ सय ४४ मत सहित अगाडी छन् । संघीय समाजवादी फोरमका किरण साह ७ हजार ५ सय ८५ मत सहित दोस्रो स्थानमा छन् ।

रौतहट ४ मा पनि नेपाली कांग्रेसका देबप्रसाद तिमिल्सिना ७ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । एमालेका डा बंशीधर मिश्रले ६ हजार ७ सय ११ मत प्राप्त गरेका छन् । 

रौतहट १ राजपाका अनिल झा अगाडि छन भने ३ माओवादीका प्रभू साह अगाडि छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्