१२ साउन २०८३, मंगलबार

झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड [तस्वीरहरू]

साउन १०, २०८२
काठमाडौं
झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड [तस्वीरहरू]

काठमाडौंको टोखा नगरपालिका- २ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिनेहरूको घुइँचो लागेको थियो ।

काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम बढेसँगै पानीमा भिज्न र रमाउन झोर आउने गरेका छन् ।

शनिबार छुट्टीको दिन शहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्