०५ साउन २०८३, मंगलबार

पाँचथरको प्रदेशसभा ‘ख’मा माओवादीका इन्द्रवहादुर आङ्वो विजयी

मंसिर २४, २०७४
पाँचथरको प्रदेशसभा ‘ख’मा माओवादीका इन्द्रवहादुर आङ्वो विजयी

काठमाडौं, २३ मंसिर- पाँचथरको प्रदेशसभा ‘ख’मा  माओवादीका उम्मेदवार इन्द्रवहादुर आङ्वो  १६ हजार ९ सय ८ मत प्राप्त गरी विजयी भएका छन् ।उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रकुमार दाहालले कूल १२ हजार १ सय १७ मत प्राप्त गरेका छन् ।
आङ्वोले दाहाललाई ४ हजार ७ सय ९१ मतान्तरले पराजित गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्