![उच्च अदालतमा २७ न्यायाधीश नियुक्त [सूचीसहति]](https://lktcdn2.prixacdn.net/media/nyaya_parisad_OuiCZelkbq_dvYhqmUYt3.jpg)
न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्त गरेको छ ।
बिहीबार परिषद्का अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्चमा न्यायाधीश नियुक्त र पदस्थापन गरेको हो ।
यसरी न्यायाधीश नियुक्त हुनेमा जिल्ला न्यायाधीश, सरकारी वकिल, न्याय सेवाका कर्मचारी र कानून व्यवसायी रहेका छन् ।
न्यायाधीश नियुक्त हुनेमा हुनेमा न्याय परिषद् सचिवालयका सचिव यामबहादुर बुढा मगर, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री, उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी र उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता शंकर खत्री पनि न्यायाधीश नियुक्त भएका छन् ।
हेर्नुहोस् सूची :