०६ साउन २०८३, बुधबार

सुनसरीको मतगणना थप रोचक–गच्छदारको अग्रता टिकेन, भगवती फेरि अघि

मंसिर २५, २०७४
सुनसरीको मतगणना थप रोचक–गच्छदारको अग्रता टिकेन, भगवती फेरि अघि

सुनसरी क्षेत्र नम्बर तीनको मतगणना थप रोचक बनेको छ । 

केहीबेर अघि मतगणनामा अग्रता बनाएका नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि पछि परेका छन् । वाम गठवन्धनका लागि एमाले उम्मेदवार भगतवी चौधरी १५५ मतले अघि लागेकी छिन् । 

चौधरीले २९ हजार ३ सय २६ मत पाउँदा गच्छदारले २९ हजार १ सय ७१ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्