३२ असार २०८३, बिहीबार

गोरखा दरबारको दृष्य [तस्वीरहरू]

भदौ ७, २०८२
काठमाडौं
गोरखा दरबारको दृष्य [तस्वीरहरू]

गोरखा दरबार नामैले ऐतिहासिक छ ।

गोरखाको सदरमुकाम पोखरीथोक बजारको टुप्पोमा रहेको गोरखनाथ र गोरखा कालिका देवीको मन्दिरसँगै रहेको गोरखा दरबार आफैंमा धार्मिक, ऐतिहासिक र भौगोलिक रूपमा पनि महत्वपूर्ण मानिन्छ । 

यो प्राकृतिक रूपले पनि निकै सुन्दर ठाउँमा छ । त्यसैले गोरखा दरबार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ ।

गोरखा बजारको बीचभागमा रहको संग्राहालय पनि यहाँको महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो ।

null

null

null

null

nullnull

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्