१९ असार २०८३, शुक्रबार

न्याय सेवाका ३० कर्मचारीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

भदौ १८, २०८२
काठमाडौं
न्याय सेवाका ३० कर्मचारीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

न्याय सेवाका ३० जना कर्मचारीहरूको सरुवा भएको छ । सरुवा हुनेमा उपसचिव र सहसचिव तहका कर्मचारी छन् । 

न्याय सेवा आयोगको बुधबारको निर्णयानुसार उनीहरूको सरुवा भएको हो ।

सरुवा सूचीअनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालय सरुवा भएको छ । यसैगरी, उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलको सर्वोच्च अदालत, सर्वोच्च अदालतका सहरजिस्ट्रार वेदप्रसाद उप्रेतीको विशेष अदालत सरुवा भएको छ ।

यस्तै, न्यााय परिषद् सचिवालयका सहसचिव डा. अशोककुमार क्षेत्रीको उच्च अदालत पाटन, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका रजिस्ट्रार दीपक भण्डारीको सर्वोच्च अदातमा सरुवा भएको छ । 

हेर्नुहोस् सरुवा सूची : 

 

salt training

कमेन्ट गर्नुहोस्