![अस्ट्रेलियामा इन्द्रजात्रा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/indra_jatra_australia_8_YCjyGRkcxO.jpg)
नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा मेलबर्नमा आयोजना गरिएको इन्द्रजात्रा पर्वमा नेवारी वेषभूषामा सजिएर रमाउँदै नेपाली समुदाय । आयोजकका अनुसार, नेवार समुदाय र अन्य समुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो । तस्वीर : प्रदीपराज वन्त/रासस
तस्वीरहरू :






