०१ असार २०८३, सोमबार

नेपालगञ्ज कारागारमा तनाव, भाग्ने उद्देश्यले कैदीबन्दीले लगाए आगो

भदौ २६, २०८२
बाँके
नेपालगञ्ज कारागारमा तनाव, भाग्ने उद्देश्यले कैदीबन्दीले लगाए आगो

भाग्ने उद्देश्यले बाँकेको नेपालगञ्ज कारागारमा कैदीहरूले आगजनी गरेका छन् ।

कारागारमा आगजनी गरेपछि नेपाली सेनासहित ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । 

कारागार नेपाली सेनाको घेराबन्दीमा नियन्त्रणमा रहेको बाँकेका प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

आगजनीपश्चात कैदीहरू भित्रबाट निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउन्ड गोली समेत चलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्