०४ साउन २०८३, सोमबार

किन भयो सरकारको भुक्तानी प्रणाली बन्द ?

भदौ २९, २०८२
काठमाडौं
किन भयो सरकारको भुक्तानी प्रणाली बन्द ?

 जेनजी प्रदर्शनपछिको सरकारी खर्च व्यवस्थापनलाई ध्यानमा राखी अर्थ मन्त्रालयले सरकारको भुक्तानी प्रणाली बन्द गरेको छ । सरकारी खर्च व्यवस्थापनको जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि सरकारका तर्फबाट हुने खर्च बन्द गरेको हो । 

विकसित परिस्थितिलाई ध्यानमा राख्दै भविष्यमा खर्च अभाव हुन नदिन तत्कालका लागि भुक्तानी प्रणाली बन्द गरिएको महालेखा नियन्त्रक शोभाकान्त पौडेलले जानकारी दिए। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्