०७ साउन २०८३, बिहीबार

मुस्ताङको स्याङ गाउँ

असोज २५, २०८२
काठमाडौं
मुस्ताङको स्याङ गाउँ

मुस्ताङको घरपझोङ गाउँपालिका- ३ स्थित स्याङ गाउँ र पृष्ठभूमिमा आसपासका पहाड । एक सय बढी घरधुरीको बसोबास रहेको स्याङ गाउँमा अधिकांश अधिकांश कृषि कर्ममा संलग्न छन् । तस्वीर : सुन्दरकुमार थकाली/रासस

कमेन्ट गर्नुहोस्