44 shares
मुस्ताङको घरपझोङ गाउँपालिका- ३ स्थित स्याङ गाउँ र पृष्ठभूमिमा आसपासका पहाड । एक सय बढी घरधुरीको बसोबास रहेको स्याङ गाउँमा अधिकांश अधिकांश कृषि कर्ममा संलग्न छन् । तस्वीर : सुन्दरकुमार थकाली/रासस