२९ असार २०८३, सोमबार

हमासले फिर्ता पठाएको एउटा शव बन्दकसँग मेल नखाएको इजरायलको दाबी

असोज २९, २०८२
काठमाडौं
हमासले फिर्ता पठाएको एउटा शव बन्दकसँग मेल नखाएको इजरायलको दाबी
Photo: Reuters

इजरायली सेनाले हमासले गएराति बुझाएका मध्ये एक अब बन्दकको नभएको इजरायलले दाबी गरेको छ ।

डीएनए परीक्षण गर्दा उक्त शव कुनै पनि बन्दकसँग मेल नखाएको दाबी इजरायलले गरेको हो ।

इजरायली डिफेन्स फोर्सका अनुसार उक्त निष्कर्ष राष्ट्रिय फरेन्सिक मेडिकल इन्स्टिच्युटमा गरिएको परीक्षणपछि निकालिएको हो।

'हमासले मृत बन्दकहरूलाई फिर्ता गर्न आवश्यक सबै प्रयास गर्नुपर्छ,' इजरायली सेनाले विज्ञप्तिमा भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्