२४ असार २०८३, बुधबार
च्यासलमा ओली

जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालयमा ओली [तस्वीरहरू]

कात्तिक १, २०८२
काठमाडौं
जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालयमा ओली [तस्वीरहरू]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय पुगेका छन् । 

उनी शनिबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।​

विजया दशमी, दीपावली, नेपाल संवत् र छठलगायत पर्वहरूको अवसरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा सहभागी बन्न उनी शनिबार च्यासल पुगेका हुन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा एमालेको कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।

तस्वीरहरू:

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीर स्रोत : बालकोट

salt training

कमेन्ट गर्नुहोस्