१७ असार २०८३, बुधबार

जुवाखालबाट ९ लाख रुपैयाँसहित २७ जना पक्राउ

कात्तिक ४, २०८२
भक्तपुर
जुवाखालबाट ९ लाख रुपैयाँसहित २७ जना पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट ९ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्