०३ साउन २०८३, आइतबार

हङकङ सिक्सेस : नेपाल यूएईसँग पराजित

कात्तिक २३, २०८२
काठमाडौं
हङकङ सिक्सेस : नेपाल यूएईसँग पराजित

हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल यूएईसँग पराजित भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा यूएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।

यूएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो  । 

यसअघि यूएईले पहिला ब्याटिङ गर्दै ६ ओभरमा १२९ रन बनाएको थियो ।

यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा सकिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्