
लाल किल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ भएको कार विस्फोटपछि फरेन्सिक टोली घटनास्थलमा पुगेको छ। प्रहरीले सुरक्षाको दृष्टिले सम्पूर्ण क्षेत्र घेराबन्दी गर्दै आवागमन रोकिएको जनाएको छ।
विस्फोटको कारण खोजी जारी रहेको र प्रारम्भिक प्रमाण संकलनका लागि फरेन्सिक विज्ञहरू सक्रिय रहेका दिल्ली प्रहरीले जनाएको छ।