३१ जेठ २०८३, आइतबार

चिसोले जम्यो पञ्चकुण्ड ताल

मंसिर ५, २०८२
काठमाडौं
चिसोले जम्यो पञ्चकुण्ड ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र चिसोले जमेको पञ्चकुण्ड ताल । पछिल्लो समय अन्नपूर्ण प्रथम आधार शिविर  पर्यटकहरुको रोजाइमा परेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्