२३ असार २०८३, मंगलबार

एनपीएल क्रिकेट : कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

मंसिर ८, २०८२
काठमाडौं
एनपीएल क्रिकेट : कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुँदैछ ।

उक्त खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

यी दुवै टोलीले दोस्रो संस्करणमा आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । साबिक उपविजेता सुदूरपश्चिमले अघिल्ला दुवै खेलमा जित हात पारेको छ ।

कर्णाली याक्सले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्